डब्लुडब्लुजेको शाखा गठन

सुर्खेत
सुर्खेत जिल्लामा क्रियाशिल पत्रकार महिलाहरुले यहि बैसाख ६ गते क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) को शाखा गठन गरेका छन् । डब्लुडब्लुजेको अध्यक्षमा नेपाल समाचार पत्र तथा नेपाल एफएमकी तीला भण्डारी रहेकी छन् ।

डब्लुडब्लुजेको उपाध्यक्षमा जागरण एफएमकी रिता कँडेल, सचिव राष्ट्रिय समाचार समितिकी यामु कँडेल, सह सचिव सुजाता मानन्धर, कोषध्यक्ष मिना ओली छन् ।

यस्तै सदस्यहरुमा कविता मल्ल, विद्या खरेल, निरु चन्द, निशा भण्डारी, दिपा कोइराला, कृष्णा रेग्मी, दीपा दाहाल र अम्बीका आचार्य छन् ।