फलोअप

रक्त क्यान्सरबाट पीडित पत्रकार विन्दूको उपचारमा लाग्ने,

क्यान्सर अस्पताल भरतपुर क्यान्सर सेवा समाज चितवनले मासिक २ लाख सहयोग गर्ने

असोज २७ गते । रक्त क्यान्सरबाट पीडित पत्रकार विन्दू परियारको उपचारमा मासिक २ लाख ३० हजार लाग्ने भएको छ ।


पत्रकार विन्दू परियारलाई सहयोग आवश्यक

रगतको क्यान्सरबाट पीडित प्युठानकी पत्रकार विन्दू परियारलाई उपचारका लागि पैसाको अभाव भएको छ ।


र्सार्वजनिक व्यवस्थापन तथा नेपालमा यसको अवस्था

काठमाडौं असार ३१,
"र्सार्वजनिक प्रशासनिक जति कमजोर भयो नागरिक त्यति नै दुर्बल र कमजोर हुन्छ, तर्सथ र्सार्वजनिक प्रशासनलाई सबल र प्रभावकारी बनाउन संविधानमा नै र्सार्वजनिक जवाफदेहीता उल्लेख गरिनु पर्दछ" उक्त विचार हालै काठमाडौं सम्पन्न र्सार्वजनिक व्यवस्थापन तथा नेपालमा यसको अवस्था विषयमा संचालित अन्तक्रिर्या कार्यक्रममा प्रोफेसर डा. श्री कृष्ण श्रेष्ठले व्यक्त गर्नुभएको हो ।


शैलेजा आचार्यको निधन

असार १० गते, काठमाण्डौं
कांगे्रस नेतृ शैलेजा आचार्यको निधन भएको आज १३ दिन पुगेको छ । १३ औं दिनको पुण्यतिथिमा कांगे्रस र कांगे्रस सम्बद्ध भ्रातृसंगठनहरुले राजधानी लगायत जिल्लाहरुमा श्रद्धाञ्जली सभा गरिएको छ ।
कांगे्रस नेतृ एवं पर्ूव उपप्रधानमन्त्री आचार्यको जेठ २९ गते ६५ वर्षो उमेरमा निधन भएका हो । अल्जार्इमर्स तथा श्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित उहाँलाई पछिल्लो समयमा निमोनिया भएर समस्या देखिए पछि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।


एकल महिला दिवस मनाइयो ।

जुन २३ तारिखका दिन विश्व एकल महिला दिवस मनाइएको छ ।
नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी जुन २३ का दिन अन्तर्ररािट्रय एकल महिला दिवस मनाउने गरिन्छ ।


मानव अधिकार कर्मि निर्मला थापाको हत्याको बिरोध

काठमाडौ बैशाख १३ गते
महिला मानव अधिकार रक्षक हरुको राष्ट्रिय सञ्जालको आयोजना तथा क्रियाशिल पत्रकार महिलाको संयोजकत्वमा मानव अधिकार कर्मि निर्मला थापाको हत्याको बिरोध तथा घटनामा सम्लग्न दोषी पत्ता लगाई कडा कारवाही गर्ने माग सहित आज एक पत्रकार सम्मेलनको आयोजना गरियो ।


पत्रकार सम्मेलन

काठमाडौ , बैशाख ७ गते,
क्रियाशिल पत्रकार महिला तथा दलित महिला सघंको सयुक्त सहभागितामा हालै मात्र एक पत्रकार सम्मेलनको आयोजना गरियो । ललितपुर प्युटार निवाशी कल्ली कुमारी बिक लाई बोक्सीको आरोपमा अमानबिय व्यवहार गरिएको र हाल सम्म पीडितले कुनै राहत तथा न्याय नपाएको र्सर्न्दभमा सँचार क्षेत्रबाट न्याय दिलाउनका लागि समाचार लेखन मार्फ दबाब सिर्जना गरि पिडित लाई न्याय दिलाउन आबश्यक पहल गरिदिन का लागि सो सम्मेलनको आयोजना गरिएको हो ।


सिरहामा बालक अपहरण गर्ने भारतीय महिलाको बिगबिगि लहान आतंकित

आज सिरहाको लहानबाट बालक अपहरण गर्ने दुई जना भारतीय महिला पक्राउ परेका छन्।


धार्मिक स्थलकै रुपमा प्रसिद्ध शालहेस फूलबारी

सिरहा जिल्लाको प्रसिद्ध धार्मिक स्थलको रुपमा शलहेस फूलबारीलाई लिइएको पाईन्छ । चौधहम शाताब्दीको स्थानिय राजा शालहेसलाई क्रिडास्थलको रुपमा मानिरहेको फूलबारीमा प्रत्येक बर्षचैत महिनाको अन्तिम दिन र बैसाख १ गते भब्य मेला लाग्ने गर्दछ ।


5 March, 2009

Journalism Beyond Barriers

A 3 days International Conference of Women Journalsits was concluded recently on 1st March 2009. The conference was started on 27th Feb 2009 in Kathmandu with the slogan 'Journalism Beyond Barriers' was organized by Working Women Journalits (WWJ Nepal). Click here to read more

डब्लु डब्लु जे. ले गरेको सम्मेलन सकियो

क्रियासिल पत्रकार महिला डब्लु डब्लु जे को आयोजनामा भएको तीनदिने अन्तराष्ट्रिय सम्मेलन आइतबार सकिएको छ ।

नेपाल लगायत दक्षिण एसियाको सबै देशका पत्रकार महिलाहरुको समस्या उस्तै भएकाले ती समस्या समाधानका लागि एक भएर जानुपर्ने, त्यस्ता समस्यालाई एउटै ढंगले उठाउने खालको वातावरण बनाइनुपर्ने र त्यसका लागि यस्ता कार्यक्रमहरु समय-समयमा गर्नुपर्ने लगायतका निष्कर्षनिकाल्दै सम्मेलन सकिएको हो ।


माघ ३-४ गते २०६५

नयाँ संविधानमा दलित महिलाका सवालमा

देशको बदलिंदो सामाजिक तथा राजनीतिक परिस्थितिले राज्यको पर्नर्संरचनाको कुरा उठिरहेको अवस्थामा दलित महिलाहरुलाई राज्यसत्ता, नीति निर्माण, अधिकार तथा विकास पक्रियामा प्रतिनिधित्वको सुनिश्चितताको लागि संविधानसभा, राज्यको पुनर्संरचना तथा नयाँ संविधानमा दलित महिलाको सवाल विषयक राष्ट्रिय सम्मेलन बुटवलमा २०६५ माघ ३ र ४ गते सम्पन्न भयो । आयोजना गरिएको सम्मेलनबाट बुटवल घोषणापत्र तयार गरिएको छ । जारी घोषणापत्रलाई कार्यान्वयनमा सम्बन्धित निकायमा प्रस्तुत गरिनेछ । सम्मेलनमा देशभरका करिब ३ सय दलित महिलाहरुसहित संविधानसभाका दलित महिला सभासद्हरुको सहभागिता रहेको थियो । दलित महिलाहरुको मुद्दामा व्यापक छलफल गरी तयार पारिएको घोषणापत्रलाई संविधानमा समावेश गराउन पहल गरिने जनाउँदै जारी गरिएको छ ।


January 2009.

पत्रकार महिलाको रोल्पा भ्रमण सम्पन्न

काठमाडौं, १८ पुस । कृयाशील पत्रकार महिला (डब्ल्युडब्ल्युजे) को आयोजनामा पत्रकार महिलाको एक टोलीले रोल्पा जिल्लाको साताव्यापि स्थलगत अध्ययन भ्रमण सम्पन्न गरेको छ ।


1-2 October 2008.

ब्लग सञ्चार नेपालमा पनि लोकप्रिय

काठमाडौँ, १६ असोज । विश्वभर अत्यन्त लोकप्रिय हुँदै गएको 'ब्लग' सञ्चारबारे पत्रकार महिलालाई जानकारी दिने उद्देश्यले क्रियाशील पत्रकार महिला (डब्लुडब्लु जे)द्वारा आयोजित ब्लग तालिम कार्यक्रम आज यहाँ सम्पन्नभयो ।


September 2008.

पत्रकार महिलाहरूको जिल्ला भ्रमण

क्रियाशील पत्रकार महिला डब्लुडब्लुजे को आयोजना तथा टोयोटा फाउण्डेशनको सहयोगमा पत्रकार महिलाहरूले सेप्टेम्बर ३ देखि ७ सम्म कैलाली तथा कञ्चनपुरका विभिन्न क्षेत्रमा अध्ययन भ्रमण गर्‍यो । पत्रकार महिलाहरूलाई उपत्यका भन्दा बाहिरी जिल्लाको बस्तुस्थिति जानकारी गराउँने उद्देश्यले आयोजित उक्त कार्याक्रममा काठमाडौं उपत्यकाबाट छापा तथा विद्युतीय संचार माध्यममा कार्यरत पत्रकार महिलाहरूको सहभागिता थियो भने स्थानीय पत्रकार महिलाहरू पनि साथै गएर भ्रमण गरेका थिए । भ्रमणमा काठमाडौंबाट ७ जना पत्रकार महिला तथा चार जना जापानी टोली संलग्न थिए ।


July4-5, 2008.

पत्रकार महिलाका लागि अनलाईन पत्रकारिता तालिम

क्रियाशील पत्रकार महिलो (डब्लुडव्लुजे) पत्रकर महिलाहरूको लागि 'अनलाइन पत्रकारिता तालिमको आयोजना गर्‍यो । टोयोटा फाउण्डेशनको सहयोगमा आयोजना भएको तालिम कार्यक्रममा पाँचै विकास क्षेत्रका पत्रकार महिलाहरूको सहभागिता रह्यो ।

अनलाइन पत्रकारिताको विकास भइरहेको अहिलेको अवस्थामा पत्रकार महिलालाई नविनतम प्रविधिको बारेमा सुसूचित गराउने तथा अनलाईन पत्रकारिताको जानकारी दिने उद्देश्यले तालिमको आयोजना भएको थियो ।


June, 11, 2008.

दलित महिला मुद्दालाई सम्पादकीय नीतिमा पार्नुपर्ने माग

दलित महिलाका मुद्दालाई विभिन्न संचारमाध्यमका सम्पादकीय नीतिले प्राथमिकता दिनुपर्ने विचार सम्बन्धित क्षेत्रका विज्ञहरूले व्यक्त गरेका छन् ।

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) र दलित महिला संघ(फेडो)को संयुक्त आयोजनामा बुधबार राजधानीमा आयोजित 'दलित महिलाको मुद्दामा संचार माध्यमको भूमिका' विषयक छलफल कार्यक्रममा वक्ताहरूले उक्त कुरा बताएका हुन् ।


May 28, 2008.

बेसक्याम्प पुग्ने ठानिएकी शैलीले सगरमाथा चुमिन्

रिपोर्टिङमैं गइरहेको होला भन्ने ठानेको त छोरी त सगरमाथा चढ्ने तयारीमा पो रहेछ । ऊ सगरमाथा चढ्ने भन्ने कुरा पत्रिका पढेपछि मात्र थाहा पायौं । सगरमाथा चढ्ने भन्नेभएपछि चढेपनि नचढेपनि सकुशल फर्किए हुन्थ्यो भन्ने लागेको थियो तर छोरीले सगरमाथा चुचुरो नै चढेपछि त आर्श्चर्य पनि लाग्यो खुशी पनि लाग्यो ।' यी खुशीले आल्हादित भनाई हुन् सफल सगरमाथा आरोही तथा पत्रकार महिला शैली बस्नेतका पिता तथा पत्रकार श्रीरामसिं बस्नेतको ।


पत्रकार महिलाहरु पुरस्कृत

सरकारले यस वर्षनि महिला सशक्तिकरणको क्षेत्रमा कलम चलाउने पत्रकार महिलालाई महिला सशक्तिकरण पत्रकारिता पुरस्कार प्रदान गरेको छ । चारवर्षघिदेखि यस क्षेत्रमा कलम चलाउने पत्रकार महिलालाई सरकारले महिला सशक्तिकरण पत्रकारिता पुरस्कार प्रदान गर्न थालेको हो ।


Japanese Women's Visit

A group of Japanese women from Femin—a magazine published thrice a month-- today interacted with Nepalese women scribes on the situation of women journalist in both countries.
Click Here to read more.